जापानी क्रुज डायमण्ड प्रिन्सेस, जसमा यात्रा गरिरहेका १० जनामा काेराेना भाइरसकाे संक्रमण देखिएकाे छ । तस्बिर : रोयटर्स

२१ माघ २०७६ जापान ,
हाइ स्पिड सम्बाददाता
टोकियो — टोकियो नजिकै रहेको योकोहामा खाडीमा रहेको क्रुजका १० जना यात्रुमा कोरोना भाइरस देखिएको छ । जापानको स्वास्थ्य मन्त्रालयले डायमण्ड प्रिन्सेस नाम गरेको क्रुजका १० जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि गरेको हो ।

विगत १० बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।