दार्चुला । दार्चुलामा बुधबार भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

लेकम गाउँपालिका वडा नम्बर ४ खरकडा राप्लापानी बस्ने जगतसिह बगालकी श्रीमती अन्दाजी ६० वर्षीया गुण्णा बगालको घाँस काट्ने बेला भिरबाट लडेर मृत्यु भएको हो ।

दश वर्ष पहिले मृतक बगालका ३० वर्षीय एक मात्र छोराको पनि भिरबाट लडेरै मृत्यु भएको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

टिंकरमा सशस्त्रको बिओपीः नेपालीमाथि दुर्व्यवहार, भारतीय प्रशासनद्धारा गल्ती स्वीकार

२०८० भाद्र २८, बिहीबार २०:३१

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?