सीमाकाे सुरक्षा र विकास सरकारकाे प्राथमिकतामा : गृहमन्त्री

दार्चुला। गृहमन्त्री रामबहादुर थापाले सीमाको सुरक्षा सुरक्षाकर्मीबाट भन्दा स्थानीय वासिन्दाबाट प्रभावकारी रुपमा गर्न सकिने बताउनुभएको छ । शनिबार खलङ्गामा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “सीमाको … Continue reading सीमाकाे सुरक्षा र विकास सरकारकाे प्राथमिकतामा : गृहमन्त्री