दार्चुला । हिजो बढेको सुनको भाउ आज भने स्थिर छ । सुन आज पनि हिजोजस्तै तोलाको ३ लाख ४ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलामा ४ हजार ३ सय रुपैयाँले बढेको थियो ।

यस्तै आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेको छ । चाँदी १० रुपैयाँले घटेर तोलाको ५ हजार ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ५ हजार ६० रुपैयाँ थियो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

ऐतिहासिक गोकुलेश्वर शिवरात्री मेला सुरु: धार्मिक, सांस्कृतिक, व्यापारीक दृष्टिकोणले प्रशिद्ध

२०८२ फाल्गुन ३, आईतवार ०७:५० गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?