सुदूरपश्चिममा ज्वरो आएका, पखाला लागेका र ६० वर्षमाथिका दिर्घरोगीको कोरोना परीक्षण हुने

दार्चुला । स्वास्थ्य निर्देशनालय राजपुर डोटीले ज्वरो आएका, झाडापखाला लागेका, खोकी लागेका तथा श्वास फेर्न कठिनाई भएकाहरुको कोरोना परीक्षण गर्न निर्देशन दिएको छ। निर्देशनालयले प्रदेशभरीका … Continue reading सुदूरपश्चिममा ज्वरो आएका, पखाला लागेका र ६० वर्षमाथिका दिर्घरोगीको कोरोना परीक्षण हुने