सुदूरपश्चिममा भोलिदेखि अनियमित विद्युत कटौती हुनसक्ने

दार्चुला । सुदूरपश्चिममा आइतबारदेखि झण्डै एक साता अनियमित विद्युत कटौती हुनसक्ने प्राधिकरणले जनाएको छ।

आइतबारदेखि टनकपुर–नेपाल १३२ केभी प्रशारण लाइन तथा पावर हाउसमा विभिन्न उपकरणहरु मर्मत गर्नुपर्ने भएकाले चैत २० गतेसम्म नेपालस्थित ग्रेडबाट मात्र सप्लाइन हुने जनाएको छ।

सो क्रममा मागअनुसार विद्युत आपुर्ति हुन नसक्ने सम्भावना भएकाले विद्युत अनियमित हुनसक्ने नेपाल विद्युत प्राधिकरण अत्तरिया ग्रीड शाखाले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?