एमाले सुदूरपश्चिमको सह–इन्चार्जमा ठगुन्ना र राना चयन

दार्चुला । नेकपा एमाले सुदूरपश्चिम प्रदेशको सहइन्चार्जमा गणेश ठगुन्ना र नारदमुनि राना चयन हुनुभएको छ ।

दार्चुलाबाट प्रतिनिधि सभामा निर्वाचित गणेश सिंह ठगुन्ना र कैलालीबाट प्रतिनिधि सभामा निर्वाचित रानालाई एमाले सुदुरपश्चिम प्रदेशको सहइन्चार्जको जिम्मेवारी दिएको हो ।

ठगुन्ना सामान्य प्रशासन मन्त्री हुनुहुन्छ, भने राना संसदीय बोर्डका सदस्य हुनुहुन्छ ।

यसअघि नै प्रदेशको इन्चार्जमा लेखराज भट्ट, अध्यक्षमा कर्ण थापा र सचिवमा राजेन्द्र रावल चयन भइसकेका छन्।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?