इजरायलमा धार्मिक समारोहमा भागदौड मच्चिंदा ३८ जनाको मृत्यु

दार्चुला । इजरायलको एक धार्मिक समारोहमा भागदौड मच्चिंदा ३८ जनाको मृत्यु भएको छ ।

इजरायली अधिकारीहरुका अनुसार इजरायलको पुर्व पश्चिम क्षेत्र माउण्ट मेरोनमा आयोजना गरिएको धार्मिक समारोहमा भागदौड मच्चिंदा थुप्रै घाइते भएका छन् ।

कोरोना महामारी नियन्त्रण आइरहेको इजरायलमा आयोजना गरिएको धार्मिक मेलामा हजार्रौ सहभागी हुँदा भीडकै बीच भागदौड मच्चिएको हो ।

यसैबीच इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले घटनाप्रति दुख ब्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?