भारतमा एकैदिन ४ लाख बढी संक्रमित, ३९ सयको मृत्यु

दार्चुला। भारतमा एकैदिन ४ लाख बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । गए २४ घण्टामा देशभर ४ लाख १२ हजार २६२ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार एकैदिन ३ हजार ९८० जनाले संक्रमणका कारण ज्यान गुमाएका छन् ।

२४ घण्टामा ३ लाख २९ हजार ११३ जना संक्रमणमुक्त भएर घर फर्केका छन् ।

भारतमा कोरोना संक्रमणबाट हालसम्म् २ करोड १० लाख ७७ हजार ४१९ जना संक्रमित भएका छन् । मर्नेको संख्या २ लाख ३० हजार १६८ पुगेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?