संवैधानिक परिषद्को बैठक बालुवाटारमा शुरु

दार्चुला । संवैधानिक परिषद्को बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरु भएको छ ।

बैठकमा संवैधानिक निकायमा रिक्त पदमा पदपूर्ति लगायतको विषयमा छलफल हुने बताइएको छ ।

परिषद्को सदस्य विपक्षी दलका नेता शेरवहादुर देउवा र सभामुख अग्नि सापकोटाले यस अघि नै उपस्थित नहुने बताए पछि बैठक हुने नहुनेमा अन्यौल थियो ।

बैठकमा सर्बोच्च अदालतका प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जवरा तथा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना उपस्थित हुनुहुन्छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?