संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री ठगुन्नालाई कोरोना पुष्टि

दार्चुला । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिहं ठगुन्नालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार रातिदेखि स्वास्थ्यमा सामान्य समस्या देखिएर मंगलबार कोरोना परीक्षण गर्दा मन्त्री ठगुन्नालाई संक्रमण पुष्टि भएको हो ।

अहिले मन्त्री ठगुन्नाको स्वास्थ्य अवस्था सामान्य रहेको र चिकित्सकको सल्लाहअनुसार उपचार भइरहेको उहाँका स्वकीय सचिव दौलतसिहं ठगुन्नाले जानकारी दिनुभयो ।

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?