स्वास्थ्य मन्त्रालयबाट ३५ अस्पतालका लागि झण्डै तीन अर्ब विनियोजन

दार्चुला । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न ३५ वटा अस्पतालहरुमा अक्सिजन प्लान्ट, आइसियू र भेन्टिलेटर थप गर्न २ अर्ब ९३ करोड ८० लाख रकम विनियोजन भएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ३६० आइसियू, १८० भेन्टिलेटर, १९ वटा अक्सिजन प्लान्ट र २६ वटा अक्सिजन ट्यांक थप गर्न रकम विनियोजन गरिएको जानकारी दिनुभयो ।

यस्तै मन्त्रालयले कोरोना परीक्षणको दायरा फराकिलो बनाउन प्रत्येक प्रदेशमा एन्टिजेन किट पठाउने तयारी भएको पनि जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?