प्रधानमन्त्री ओलीले दिउँसो चार बजे सम्बोधन गर्ने

दार्चुला । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै हुनुहुन्छ ।

उहाँले अहिले दिँउसो चार बजे सिंहदरबारबाट राष्ट्रका नाममा सम्बोधन गर्नुहुने उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभएको छ ।

नेपालको संविधानअनुसार प्रत्येक जेठको १५ गते बजेट ल्याउने प्रावधान भए पनि गएको जेठ ७ गते मध्यरातमा प्रतिनिधि सभा विघटन भएपछि अध्यादेशमार्फत बजेट ल्याउने सरकारको तयारी छ ।

यद्यपि विभिन्न क्षेत्रका विज्ञले अध्यादेशमार्फत बजेट ल्याउन नहुने र ल्याए पनि कामचलाउका रूपमा ल्याउनु पर्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?