प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब बजेट

दार्चुला । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब बजेट विनियोजन गरेको छ ।

शनिवार आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले १२ अर्ब बजेट विनियोजन गरेको जानकारी दिनुभएको हो ।

मन्त्री पौडेलले यो वर्ष करिब दुई लाख जनालाई प्रधानमन्त्री रोजगार कार्यक्रमबाटै न्यूनतम १०० दिन रोजगार बनाउने उद्घोष गर्नुभएको छ ।

त्यसका लागि यो वर्ष ११ अर्ब ६० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?