दार्चुला । अछाममा एक हप्ताका लागि निषेधाज्ञा थप गरिएको छ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको सिफारिस र जिल्ला सुरक्षा समितिको आइतबार बसेको बैठकले निषेधाज्ञा अवधि ७ दिन थप्ने निर्णय गरेको हो।
जिल्ला प्रशासन कार्यालय अछामका अनुसार सोमबार राति १२ बजेदेखि निषेधाज्ञा सुरु भई २१ गते राति १२ बजेसम्म लागु हुने छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया