बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० घाइते

दार्चुला । अछाममा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अछाम सदरमुकाम मंगलसैनबाट धनगढीका लागि छुटेको ना ६ ख ८२९ नम्बरको बस कैलाश खोला नजिकै दुर्घटना हुँदा २ जनाको ज्यान गएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ ।

दुर्घटनामा १० जना घाइते भएका छन् । उनीहरुमध्ये ६ जनालाई जिल्ला अस्पताल मंगलसैन र ४ जनालाई बयलबाटा अस्पताल लगिएको प्रहरीले बताएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?