मालिकार्जुन-२ न्वालपानीबाट एक महिला बच्चासहित बेपत्ता

दार्चुला । दार्चुलाकी एक महिला विगत तीनदिनदेखि बेपत्ता भएकी छन् ।

जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नम्बर २ न्वालपानीकी २० वर्षीया जानकी धामी असार २९ गतेदेखी बेपत्ता भएको मालिकार्जुन प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक मोहन साउँदले जानकारी दिनुभयो ।

दिलिप धामीकी २० वर्षीया श्रीमती विगत तीनदिनदेखी ४ वर्षीया छोरी सुस्मिता धामीसहित बेपत्ता भएको उहाँले बताउनुभयो । अहिले प्रहरीले बेपत्ता महिलाको खोजी गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?