दर्चुला । बैतडीमा पानीको बाल्टीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।
पञ्चेश्वर गाउँपालिका वडा नम्बर ३ कुलाउका शंकर तिवारीकी १८ महिने छोरी अनुष्का तिवारीको बिहीबार पानीको बाल्टीमा डुबेर मृत्यु भएको स्थानीय पत्रकार नरेश तिवारीले जानकारी दिनुभयो ।

© 2026, All right reserved to लोकदर्पण टि.भी डटकम
Powered By A-One Soft International Pvt.Ltd
प्रतिक्रिया