दार्चुला । पछिल्लो २४ घण्टामा पाँच सय ७० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा सङ्क्रमितको संख्या १ लाख ६० हजार ४ सय पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा ३ हजार १ सय ६८ जना कोरोना मुक्त भएका छन् ।

योसँगै अहिलेसम्म निको हुनेको संख्या १ लाख १८ हजार ८ सय ४३ पुगेको छ । अहिले नेपालमा ४० हजार ६ सय ८१ जना सक्रिय सङ्क्रमित छन् ।

गएको २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण १४ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?