बैतडीका थप २ जनामा कोरोना संक्रमण

बैतडी । बैतडीका थप दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

डडेल्धुरा अस्पतालको प्रयोगशाला भएको परीक्षणमा दशरथचन्द नगरपालिका ४ का २७ वर्षीय पुरुष र दोगडाकेदार गाउँपालिका ४ का २१ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

योसंगै बैतडीमा संक्रमितको संख्या चार सय ९५ पुगेको छ । चार सय ९५ संक्रमित मध्ये २६ जना मात्रै सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयका कोभिड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?