मालपोत कार्यालय सिराहामा बम विस्फोट

दार्चुला । सिराहाको मालपोत कार्यालय प्रांगणमा बम विस्फोट भएको छ ।

विस्फोटमा परी ५ जना घाइते भएका र एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी शालिग्राम शर्माले जानकारी दिनुभयो ।

लहान मालपोत कार्यालयमा बम विस्फोट हुँदा कर्मचारीसहित सेवाग्राही घाइते

लाहान नगरपालिकामास्थित मालपोत कार्यालयमा प्रेसरकुकर बम विस्फाट भएको हो । विस्फोटमा परि मालपोत कार्यलयकाकर्मचारी शिव कुमार यादवसहित सेवाग्राही घाइते भएका छन् । घाइते हुनेहरुमा सेवाग्राही धनगढीमाइ १३ का भोला बहादुर पाछे मगर, धनगढि ४ दिनेश कुमार भन्डारीको अवस्था चिन्ता जनक रहेको छ। विस्फोट गराउनेको पहिचान खुलेको छैन ।

लहान मालपोत कार्यालयमा बम विस्फोट हुँदा कर्मचारीसहित सेवाग्राही घाइते

लहान मालपोत कार्यालयमा बम विस्फोट हुँदा कर्मचारीसहित सेवाग्राही घाइते

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?