प्रधानमन्त्री ओलीद्वारा सर्वदलीय बैठक आह्वान

दार्चुला । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार (भोलि) का लागि सर्वदलीय बैठक बोलाउनुभएको छ ।

प्रधानमन्त्री ओलीले शनिवार बिहान ११ बजे बालुवाटारमा सर्वदलीय बैठक बोलाउनुभएको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

सर्वदलीय बैठकमा कोरोना महामारीको बढ्दो जोखिम, नियन्त्रणका पहलसहित समसामयिक राजनीतिक विषयमा छलफल गर्ने तयारी छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?