शङ्कर पोखरेल पुनः मुख्यमन्त्री नियुक्त

दार्चुला । नेकपा एमाले लुम्बिनी प्रदेशका संसदीय दलका नेता शङ्कर पोखरेल पुनः मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ ।

प्रदेश प्रमुख धर्मनाथ यादवले शङ्कर पोखरेललाई संविधानको धारा ज्ञटड को उपधारा १ बमोजिम प्रदेश मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएको हो ।

सम्बन्धीत सामाचार

लुम्बिनी प्रदेश सभामा खत्री माओवादी प्रवेश, पोखरेललाई बहुमत गुम्यो

लुम्बिनीमा पोखरेललाई नै मुख्यमन्त्री बनाउने एमाले संसदीय दलको निर्णय

लुम्बिनीका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?