विद्यावारिधि गर्ने पहिलो नेपाली महिला डा. बानिरा गिरीको निधन

दार्चुला । विद्यावारिधि (पिएचडी) गर्ने नेपालकी पहिलो महिला डा. बानिरा गिरीको ७५ वर्षको उमेरमा निधन भएको छ । गिरीको आइतबार राति १० बजे नयाँबानेश्वर स्थित निजामती अस्पतामा उपचारको क्रममा निधन भएको हो ।

केही वर्षदेखि अल्जाइमर्स रोगसँग जुध्दै आएकी गिरीको ३ हप्ता अगाडीबाट कोरोना संक्रमण भएपछि अस्पतालमा उपचार भैरहेको थियो ।

कोरोना संक्रमण भएपनि निधन भने ह्दयघातको कारण भएको पारिवार स्रोतले जनाएको छ ।

नेपालको विद्यावारिधि गर्ने पहिलो महिलाको रुपमा चिनिनुहुन्छ । उहाँका छोरा, छोरी र श्रीमान छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?