साउन १ गतेदेखि पातलो प्लाष्टिकको झोला उत्पादन तथा बिक्रीवितरण रोक

दार्चुला । सरकारले साउन १ गतेदेखि चालिस माइक्रोनभन्दा पातलो प्लाष्टिकको झोला उत्पादन तथा बिक्रीवितरण रोक लगाउने भएको छ।

आर्थिक वर्ष २०७८/७९ को बजेट भाषण सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो जानकारी गराउनुभयो ।

मन्त्री पौडेलले हाल त्यस्ता प्लास्टिक उत्पादन गरिरहेका उद्योगलाई क्षमता विस्तार गरेर उद्योगको उपकरण परिवर्तन गरेमा त्यस्ता उद्योगलाई सहुलियत दिने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?