अबको ३ दिनसम्म चन्द्रमा बढी चम्किलो देखिने

दार्चुला । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अनुसार अबको ३ दिनसम्म चन्द्रमा अरु बेला भन्दा बढी चम्किलो देखिने भएको छ ।

सोमबार साँझ अर्थात गुरु पूर्णिमाको दिनदेखि चन्द्रमा पृथ्वीको निकै नजिक रहने भएकाले सामान्य अवस्थामा भन्दा चन्द्रमा निकै चम्किलो र ठुलो देखिने बताइएको हो ।

पृथ्वीको परिक्रमा गर्दा चन्द्रमा आफ्नो कक्षमा पृथ्वीको सबैभन्दा नजिक बिन्दुमा रहने र पुर्ण चन्द्रमाको चरणमा पुग्ने हुनेले यसको आकार निकै ठुलो हुनेछ ।

अमेरिकी तथा पश्चिमाहरु जुलाइको पुर्ण चन्द्रलाई बुकमुन भन्ने गर्दछन् ।एजेन्सी

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?