टी-२० विश्वकपअघि नेपालले श्रीलंका र भारतमा अभ्यास खेल खेल्ने

दार्चुला । आगामी फेब्रुअरी ७ बाट सुरु हुने आईसीसी टी-२० विश्वकपअघि नेपालले श्रीलंका र भारतमा अभ्यास खेल खेल्ने भएको छ ।

नेपाल क्रीकेट संघ क्यानले विश्वकपअघि नेपालले खेल्ने अभ्यास खेलहरु सार्वजनिक गरेको हो ।

नेपालले जनवरी २०, २२ र २४ मा श्रीलंका ‘ए’ संग अभ्यास खेल खेल्नेछ । त्यसपछी जनवरी २९ र ३१ मा भारतमा दुई अभ्यास खेल खेल्ने तालिका छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?