दार्चुला । सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले विभिन्न पदमा विज्ञापन खोलेको छ ।

प्रदेश निजामती सेवाको चौथो तहका अप्राविधिक पदमा आन्तरिक, खुला तथा समावेशी प्रतियोगात्मक परीक्षाको विज्ञापन खोलिएको हो । उक्त शीषर्कमा ४४ जना कर्मचारी मागिएको छ ।

यस्तै, प्रदेश निजामती सेवाको चौथो तहका प्राविधिक पदमा पनि आन्तरिक, खुला तथा समावेशी प्रतियोगात्मक परीक्षाको विज्ञापन खोलिएको छ । उक्त शीर्षकमा २७ जना माग गरिएको प्रदेश लोकसेवाले जनाएको छ ।

अप्राविधिक तर्फको विज्ञापन:

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?