सुदूरपश्चिममा एमालेले प्रमुख सचेतकबाट तामाङलाई हटायो, खड्कालाई जिम्मेवारी

दार्चुला । नेपाल कम्युनिष्ट पार्टी एमालेले सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको प्रमुख सचेतकमा लाल बहादुर खड्का नियुक्त हुनुभएको छ ।

यसअघि प्रमुख सचेतक रहनुभएका तारा लामा तामाङ प्रदेश सरकारमा मन्त्री हुने निश्चित भएपछि थापालाई संसदीय दलका नेता प्रकाश बहादुर शाहले प्रमुख सचेतक नियुक्त गर्नुभएको हो ।

संसदीय दलका नेता शाहले सचेतकमा दुर्गा कुमारी कामीलाई चयन गरेका छन् । यसअघि अक्कल रावल सचेतक रहेका थिए ।

रावल पनि मन्त्री बन्ने लाइनमा भएपछि सचेतक पनि परिवर्तन गरेको स्रोतले बताएको छ । आजै सुदूर पश्चिम प्रदेश सरकारमा मन्त्रीहरू थपिने भएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?