दार्चुला । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी जवान र अधिकृतको रासन भत्ता बढाएको छ ।
आगामी आर्थिक वर्षको बजेटमार्फत अर्थमन्त्री विष्णु पौडेलले खाइपाइ आएको रासन भत्तामा १५ प्रतिशत वृद्धि गरेका हुन् ।
सामाजिक, सीमा सुरक्षा, विपद तथा महामारीमा यी निकायले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।





प्रतिक्रिया