दार्चुला । राष्ट्रिय स्वास्थ्यकर्मी महांसघ नेपालको २०औं स्थापना दिवसको अवसरमा जिल्ला अस्पताल दार्चुलामा भर्ना भएका बिरामीलाई फलफुल वितरण गरिएको छ।
मंगलबार २०औं स्थापना दिवसको अवसरमा राष्ट्रिय स्वाथ्यकर्मी महासंघ नेपाल, दार्चुलाले जिल्ला अस्पतालमा रहेका बिरामीलाई फलफुल वितरण गर्नुका साथै रक्तदान कार्यक्रमको आयोजना गरि मनाईएको राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल, जिल्ला कार्य समिति दार्चुलाका अध्यक्ष लोकेन्द्र सिंह धामीले बताउनुभयो ।





प्रतिक्रिया