दार्चुला । इन्डोनेसियाको सुमात्रा टापुमा आएको विनासकारी बाढी र पहिरोमापरि झन्डै साढे चार सय भन्दा धेरैको ज्यान गएको छ । चार सय जना बेपत्ता भएको बीबीसीले जनाएको छ ।

इन्डोनेसिया राष्ट्रपति प्रबोवो सुबिआन्तो उत्तर सुमात्राको सेन्ट्रल टापानुली पुगी उद्धार केन्द्रहरूको अवलोकन गर्नुभएको छ ।

यसअघि श्रीलंका, थाइल्यान्ड, मलेसिया, भियतनाम र फिलिपिन्सगएको व्यापक बाढी पहिरोमा अहिलेसम्म नौ सय भन्दा धेरैको ज्यान गइसकेको छ ।

यी देशहरुमा पनि उद्धार र राहतको काम चलिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?