बैतडीको पुर्चौडीमा भिरबाट लडेर एक महिलाको मृत्यु

दार्चुला । बैतडीको पुर्चौडीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । नगरपालिकावडा नम्बर २ बन्तोली बस्ने २७ वर्षीया मन्जु कामिको शनिबार विहान भिरबाट लडेर मृत्यु भएको हो ।

खर (गाज्यो) लिन जाँने बेला कामी भिरबाट लडेको पुर्चौडीबाट हरि साउँदले जानकारी दिनुभयो । कामीका श्रीमान रोजगारीको लागि भारतको बेङ्गलोरुमा रहेका छन् । मृतक कामीका ३ छोरी र १ छोरा रहेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?