दार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु

दार्चुला । दार्चुलामा बुधबार भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

लेकम गाउँपालिका वडा नम्बर ४ खरकडा राप्लापानी बस्ने जगतसिह बगालकी श्रीमती अन्दाजी ६० वर्षीया गुण्णा बगालको घाँस काट्ने बेला भिरबाट लडेर मृत्यु भएको हो ।

दश वर्ष पहिले मृतक बगालका ३० वर्षीय एक मात्र छोराको पनि भिरबाट लडेरै मृत्यु भएको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?