युवतीमाथि खुकुरी प्रहार, एक युवक पक्राउ

दार्चुला । अछाममा एक युवतीमाथि खुकुरी प्रहार भएको छ। जिल्लाको साफेबगर नगरपालिका–६ भागेश्वरकी २१ वर्षीया शैलेजा आउजीमाथि एक युवकले खुकरी प्रहार गरेका हुन्।

शनिबार राति घरमै बसेका बेला सोही नगरपालिकाको वडा नम्बर ३ सिद्धेश्वरका २२ बिजय आउजीले उनीमाथि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ। घटनापछि गम्भीर घाइते भएकी युवतीको बयालपाटा अस्पतालमा उपचार भइरहेको छ। भने, बिजयलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?