दार्चुला । अछामको मङ्गलसेन नगरपालिका ३ लाछिमनाका २८ वर्षीय मीनबहादुर ढोलीको खोलामा डुबेर ज्यान भएको हो ।
हिजो बिहीवार दिउँसो अस्तु सेलाउने क्रममा चिप्लिएर खोलामा लड्दा उहाँको ज्यान भएको अछामका प्रहरी नायब उपरीक्षक (डीएसपी) रविराज थपलियाले जानकारी दिनुभयो ।
मलामी गएका ढोलीको शव कैलाशखोला चित्रे दोभानमा डुबेकै ठाउँबाट स्थानीयवासीले निकालेका प्रहरीले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया