भारतमा आज ७७ औं स्वतन्त्रता दिवस मनाइदै

दार्चुला । भारतले मंगलबार ७७ औं स्वतन्त्रता दिवस मनाउँदै छ ।

सन् १९४७ अगष्ट १५ तारिखमा बेलायती साम्राज्यको उपनिवेशबाट मुक्त भएको दिनको सम्झनामा भारतले हरेक वर्ष अगष्ट १५ मा स्वतन्त्रता दिवस मनाउने गर्दछ ।

स्वतन्त्रता दिवसको अवसरमा भारतभर सुरक्षा व्यवस्था निकै कडा बनाइएको छ । स्वतन्त्रता दिवस कार्यक्रम हुने लालकिल्ला वरपर दश हजार सुरक्षाकर्मी तैनाथ गरिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले राजधानी नयाँदिल्लीस्थित लालकिल्लाबाट मंगलबार बिहान विशेष सम्बोधन गर्दै हुनुहुन्छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?