सार्वजनिक बिदा दिने देशको सूचिमा नेपाल पहिलो नम्बरमा

दार्चुला । विश्वमै सबै भन्दा धेरै सार्वजनिक बिदा दिने देशको सूचिमा नेपाल पहिलो स्थानमा रहेको छ । नेपाल वार्षिक रूपमा सबै भन्दा धेरै बिदा दिने देशको रूपमा रहेको छ । नेपालमा वर्षको ३५ दिन सार्वजनिक बिदा हुने गरेको छ । वर्ड स्टाटिस्टीकले सार्वजनिक गरेको रिपोट सो तथ्याङ्क देखाएको हो ।

रिपोटमा दोस्रो स्थानमा म्यानमार रहेको जहाँ ३२ दिन सार्वजनिक बिदा हुने गरेको छ । तेस्रोमा इरान रहेको छ । जहाँ २६ दिन बिदा हुने गरेको छ ।

May be a graphic of map and text that says "World of Statistics @stats_feed 1d Number of public holidays annually: Nepal: 35 Myanmar: 32 Iran: 26 Sri Lanka: 25 Bangladesh: 22 Egypt: 22 Cambodia: 21 India 21 Argentina: 19 Lebanon: 19 Colombia: 18 Philippines: 18 Iceland: 16 Indonesia: 16 Japan: 16 Pakistan:... Show more"

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?