नेपाल सरकारको मुख्य सचिवमा सुमनराज अर्याल नियुक्त

दार्चुला । नेपाल सरकारको मुख्य सचिवमा सुमनराज अर्याल नियुक्त हुनुभएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्य सचिव नियुक्त गर्ने निर्णय गरेको हो ।

२०५३ साल वैशाखमा निजामती सेवामा अधिकृतबाट प्रवेश गर्नुभएका अर्याल २०७७ साल माघ १९ गते सचिवमा बढुवा हुनुभएको थियो । उहाँले विज्ञान विषयमा स्नातकोत्तर गर्नुभएको छ ।

अहिलेका मुख्य सचिव एकनारायण अर्याल उमेर हदका कारण पर्सि बुधवार सेवा निवृत्त हुँदै हुनुहन्छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?