बैतडीबाट लागूऔषध मुद्दामा फरार प्रतिवादी पक्राउ

दार्चुला । बैतडीबाट चरेश मुद्दामा फरार एक जना पक्राउ परेका छन्।

जिल्लाको जिल्ला अदालत दार्चुलाको मिति २०८१ असर ५ गतेको फैसलाले लागूऔषध चरेश मुद्दामा १ वर्ष ८ महिना २२ दिन कैद सजाय र १५ हजार जरिवाना तोकिएको बैतडीको पुर्चौडी नगरपालिका४ बस्ने जयबहादुर धानुकलाई प्रहरीले पक्राउ गरेको हो। धानुकलाई जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरी टोलीले बिहीवार उनकै घरबाटपक्राउ गरेको जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?