प्रतिनिधिसभामा ह्याट्रिक गरिसकेका भण्डारी एमाले बैतडीबाट एकल सिफारिस

दार्चुला । नेकपा एमालेले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि बैतडीबाट दामोदर भण्डारीको एकल नाम सिफारिस गरेको छ ।

आज बसेको जिल्ला कमिटीको बैठकले केन्द्रीय सदस्य तथा पूर्वमन्त्री भण्डारीको एकल नाम पठाउने निर्णय गरेको जिल्ला कमिटी सचिवालय सदस्य लोकेन्द्र भण्डारीले बताउनुभयो ।

भण्डारी २०७०, २०७४ र २०७९ का लगातार ३ वटा चुनाव जित्दै मन्त्रीसमेत हुनुभएको छ । बलिया प्रतिस्पर्धी मानिएका भण्डारीलाई फेरि एकपटक जिताउने गरी सर्वसम्मत सिफारिस गरिएको भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?