नेपालसहित ३५ देशका नागरिकलाई श्रीलङ्का जान भिसा नलाग्ने

दार्चुला । श्रीलङ्काले नेपालसहित ३५ देशका नागरिकलाई बिना भिसा प्रवेश गर्न दिने भएको छ । भदौ १६ गतेदेखि लागू हुने गरी नेपाल, भारत, चीन, अमेरिका, बेलायतसहित ३५ देशका नागरिकलाई बिना भिसा श्रीलङ्का प्रवेश गर्न दिने त्यहाँको सरकारले निर्णय गरेको हो ।

६ महिनासम्मका लागि ३५ देशका नागरिक भिसाबिनै श्रीलङ्का प्रवेश गर्न पाउने श्रीलङ्काको सञ्चारमाध्यम श्रीलङ्का मिररले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?