दार्चुलाको लेकम-२ मा अवस्थित हुनैनाथ मावि कुणीको वार्षिकोत्सव स्थगित

दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर २ मा रहेको हुनैनाथ माध्यमिक विद्यालय कुणीको ४६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस स्थगित गरिएको छ । यहि पुस २ गते (भोली) हुने भनिएको ४६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विषेश कारण बस स्थगित गरिएको विद्यायलका प्रधानाध्यापक अम्बादत्त जोशीले बताउनुभयो ।

विद्यालयले बुधबार कार्यक्रमको सम्पुर्ण तयारी गरेको भए पनि विषेश कारण बस कार्यक्रम स्थिगित गरेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?