नाइजेरियामा दुई सय भन्दा धेरै विद्यार्थी बन्दुकधारीको अपहरणमा

नाइजेरियामा बन्दुकधारीको समूहले एउटा बिद्यालयका दुई सय जनाभन्दा धेरै बिद्यार्थी अपहरण गरेको छ ।

नाइजर स्टेटको पापिरीमा रहेको सेन्ट मेरी स्कुलमा अध्ययनरत दुई सय १५ जना विद्यार्थी र १२ जना कर्मचारी अपहरणमा परेका नाइजेरियाको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

पछिल्ला केही दिनदेखी नाइजेरियामा बन्दुकधारीहरु पुगेर धम्काउने, आक्रमण गर्ने तथा अपहरण गर्ने घटना बढेका छन् । यही हप्ता नाइजर स्टेटकै एक नीजि बिद्यालयबाट २० जना भन्दा धेरै बिद्यार्थी अपहरणमा परेका थिए ।

बिद्यालयमा शृङ्खलाबद्ध आक्रमण बढेपछि नाइजेरियाका धेरै निजी बिद्यालयहरु बन्द गरिएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?