दार्चुला प्रहरीमा मंसिर महिना भरि ९ वटा अपराधिक घटना दर्ता

दार्चुला । दार्चुलामा मंसिर महिनामा ९ वटा अपराधिक घटना दर्ता भएका छन् । जिल्ला प्रहररी कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार मंसिर महिनाभरि विभिन्न शिर्षकमा ९ वटा अपराधिक घटना दर्ता भएका छन् ।

मंसिर महिनामा भवितव्य ज्यान, जवरजस्ती करणी, जवरजस्ती करणी उद्योग र बैंकिङ कसुर सम्बन्धीको एक एक मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी हेमराज भट्टले जानकारी दिनुभयो ।

त्यस्तै झुन्डीएर आत्महत्याको १, लागूऔषध र अभद्र व्यवहारका २(२ घटना गरि ९ वटा अपराधिक घटना दर्ता भएको प्रहरी निरीक्षक भट्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?