भारत र दक्षिण अफ्रिकाबीचको तेस्रो टि–२० खेल आज

दार्चुला । भारत र दक्षिण अफ्रिकाबीचको तेस्रो टि–२० खेल आज हुँदैछ ।

खेल धर्मशालामा नेपाली समयअनुसार बेलुका सवा ७ बजे शुरू हुनेछ । पाँच खेलको टि–२० श्रृंखला एक/एकको बराबरीमा छ ।

पहिलो खेल भारतले एक सय एक रनले जितेको थियो भने दोस्रो खेलमा भारत दक्षिण अफ्रिकासँग ५१ रनले पराजित भएको थियो । चौथो खेल बुधवार र पाँचौ तथा अन्तिम खेल शुक्रवार हुनेछ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?