दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर २ कुणी छणाबे घर भएका अन्दाजी ४० वर्षीय बरिस्ठ सई राघब भट्ट सम्पर्कविहिन हुनुभएको छ।
उहाँले केही दिनदेखि अस्वभाविक व्यवहार गरिरहनुभएको र पुस १५ गते राति घरबाटै सम्पर्कविहिन भएकोले भेट्टाउनुहुने महानुभावले नजिकको प्रहरी कार्यालय वा उहाँका आमाकाे फाेन नम्बर 9746482931 वा 9848965642 मा सम्पर्क गरिदिनहुन अनुराेध गरिएको छ।
सम्पर्कविहिन रहेका भट्टले नेपाल प्रहरीकै नाम लेखिएकाे बर्दी/ज्याकेट र खैराे जुत्ता लगाएकाे भन्ने सूचना निजकाे पारिवारिक श्राेतबाट प्राप्त भएकाले निजलाई देख्नुहुने जाे सुकैलाई सहयोग गरिदिनुहुन अनुरोध गरिएको छ।
हुलिया विवरण
नाम : राघव भट्ट
दर्जा : प्रहरी वरिष्ठ नायब निरक्षक
ठेगाना : लेकम–२ कुणी खालीमा
कम्युटर नं. १२६६१२
संकेत नं. सी ००००८५४४
गहुगोरो वर्ग, चिउडोमा कालो कोठी पातलो दारी
उचाइ ५ फीट ८ इन्च
बोल्न नसक्ने, मानशिक अवस्था ठीक नरहेको





प्रतिक्रिया