निर्मलाको हत्यारा नजिक पुगिसकेका छौँः गृहमन्त्री बादल

दार्चुला । गृहमन्त्री रामबहादुर थापा बादलले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तका हत्यारा चाँडै सार्वजनिक गर्ने बताउनुभएको छ ।

विराटनगरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आयोजना गरेको बृहत् जनभासमा बोल्दै गृहमन्त्री बादलले निर्मलाका हत्यारा चाँडै सार्वजनिक गरिने बताउनुभएको हो ।

‘निर्मलाको हत्यारा, बलात्कारी पनि अब हाम्रो कानुनको पञ्जाको नजिक आइसकेको छ’, ‘त्यसलाई पनि हामी छिट्टै कानुनको कठघरमा उभ्याउनेछौँ, उहाँले भन्नुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?