दार्चुला । अछाममा अरिङ्गालको टोकाइबाट एक बालिकाको ज्यान गएको छ । मेल्लेख गाउँपालिका वडा नम्बर ३ दर्बाकी १० वर्षीया झर्ना बिक को आज अरिङ्गालको टोकाइबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
उनलाई बारीमा बाख्रा चराइरहेका बेला हिजो आइतवार अरिङ्गालले टोकेको र उपचारको क्रममा आज सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया