आगोमा परेर अछाममा एक पुरुषको मृत्यु

दार्चुला । आगोमा परेर अछाममा एक जना पुरुषको मृत्यु भएको छ। जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर ३ का ३६ वर्षीय सुरेश कुवरको आगोमा परेर मृत्यु भएको हो।

उनी घरभित्र भान्साकोठाको आगोमा परेर घाइते भएका थिए । घाइते कुवरको मङ्गलवार राति उपचारका क्रममा न्याय हेल्थ अस्पताल बयलपाटामा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?